Radio Ramechhap RJ
Labels:
Photo Gallery
दशैँ विषेश गजल
Friday, October 11, 2013
बढ्दैछ झुपडीमा जाडो , उन बनेर आउ
सबैले मान्न सकौँ दशै, नुन बनेर आउ ।
असत्यमा सत्यको विजय, भएको स्मृति स्वरुप
देवीको नाउँमा जानेछौ, खुन बनेर आउ ।।
हर्ष उल्लास रहोस् सबै , घर आगनी भित्र
बाल अनि बृद्ध आँखामा, जुन बनेर आउ ।।।
टिका र जमारा लगाइ, शिर उचाल्नु अघि
मर्म स्पर्शी मन्त्रमा मिठो, धुन बनेर आउ ।।।।
पाहुनाले घरमा तिम्रो, टेक्दा खेरी पाइला
दशै दशा भएर हैन, गुन बनेर आउ ।।।।।
@ Prajwal Paudel Saipu -7 Ramechhap.

@SMRITIKA PANA
सबैले मान्न सकौँ दशै, नुन बनेर आउ ।
असत्यमा सत्यको विजय, भएको स्मृति स्वरुप
देवीको नाउँमा जानेछौ, खुन बनेर आउ ।।
हर्ष उल्लास रहोस् सबै , घर आगनी भित्र
बाल अनि बृद्ध आँखामा, जुन बनेर आउ ।।।
टिका र जमारा लगाइ, शिर उचाल्नु अघि
मर्म स्पर्शी मन्त्रमा मिठो, धुन बनेर आउ ।।।।
पाहुनाले घरमा तिम्रो, टेक्दा खेरी पाइला
दशै दशा भएर हैन, गुन बनेर आउ ।।।।।
@ Prajwal Paudel Saipu -7 Ramechhap.

Labels:
Gazal
गजल
Wednesday, October 2, 2013
पिरतिको वास्ना मात्र, चलाएर गयौ तिमी ।
पवित्र प्रेम गर्ने मुटु ,जलाएर गयौ तिमी ।।
सापिप्यता बढ्यो जब, डुब्दै गए नसा भित्र ।
समयको बहावसँगै, छलाएर गयौ तिमी ।।
हृदयमा पाना भित्र,सुन्दर सपना बुन्दा ।
माया भित्र एैजेरुपो, पलाएर गयौ तिमी ।।
ओभाएकै छैनन् नयन, तिम्रो वियोगमा ।
प्रेमको दियो अन्यत्रै ,बलाएर गयौ तिमी ।।
सँगै जीउने मर्ने कसम, विर्सीएर आज ।
प्रज्वलको जीवनलाई, गलाएर गयौ तिमी ।।
“प्रज्वल पौडेल, पी स्क्वाएर” SAIPU-7 RAMECHHAP
Labels:
Gazal
Subscribe to:
Comments
(
Atom
)
Labels
- About Us ( 2 )
- Add ( 2 )
- Afnai Katha ( 2 )
- Articles ( 3 )
- Bulbul ( 1 )
- Commedy Gallery ( 1 )
- Dalit Jagaran ( 10 )
- Gazal ( 11 )
- Gyan Dhara ( 4 )
- Haiku ( 1 )
- International News ( 2 )
- Muktak ( 1 )
- Music Gallery ( 1 )
- News ( 10 )
- Photo Gallery ( 4 )
- Poem ( 1 )
- Quiz Meniya ( 6 )
- Ramechap Dayari ( 3 )
- Sathi Sanga Bhalakusari ( 8 )
- Smritika Panaharu ( 40 )
- Story ( 1 )
- Swar Sangam ( 7 )
- Swarka Thungaharu ( 3 )
- tamang selo koseli ( 2 )
- Video Gallery ( 1 )
Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम
Contact Form
Followers
Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.
eNews & Updates
Pageviews
Luniva Mobile Center
यहाँ हरेक किसीमका मोबाइल सुपथ मुल्यमा बिक्रि वितरण गरिन्छ
नेपाली युनिकोड
चर्चित पोष्टहरु
-
भोला कुमार श्रेष्ठ परिचय काठमाडौंबाट ६२ माइल पूर्वमा जनकपुर अञ्चल, रामेछाप जिल्लाको चिसापानी गाउँ विकास समिति अवस्थित छ । यस गाविसको...
-
दक्षिण कोरियामा इलेक्ट्रिक सवारी साधन रिचार्ज हुने सडक नै बनाइएको छ । यस्तो प्रविधिमा रिचार्ज गर्न सवारी साधनलाई सडकमा रोक्नु नपर्ने...
-
नोट:सर्वाधिकार लेखकमा निहित बिक्रम गिरी "अपरिचित" -BIKRAM GIRI "APARICHIT" "स्वर्णिमाले मन पराएको पेन्टिङ...
-
भनिन्छ कुनै पनि सिद्धान्त पालना गरेर हिड्नेहरु भन्दा भत्काउनेहरु महान हुन्छन् ।तर यसको सामान्यिकरण गरेर हरेक सिद्धान्तका नियमहरु तोड्दै हिड...
-
समयमा नै पानी परेपरि यो बर्ष अधिकांस किसान खुसी भएका छन । कृषि पेसामा आबद्ध किसानलाई पानी संगसंगै मल र बिउको आबश्यक्ता पर्दछ । मल बिउको सहज...
-
1.मुक्तक सम्झेरै वित्छन् हर दिन हर रात ।। त्यसै ढल्किन्छन् हर दिन हर रात ।। मेरो मुस्कान कता हरायो हरायो कसैले सम्झिन्छन् हर दिन हर रा...
-
आजको नेपाली गजल जीवनका बहुमुखी आयाम र आयतनसम्म फैलिएको छ । सायदै जीवनको त्यस्तो कुनै पाटो बाँकी होस् जुन गजलले नछोएको होस् । जीवनका समग...
-
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउ“ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाक...
ब्लग पोष्टहरु
-
2014
(
21
)
- December ( 2 )
- August ( 1 )
- July ( 4 )
- June ( 2 )
- May ( 3 )
- April ( 1 )
- March ( 2 )
- February ( 4 )
- January ( 2 )
-
2013
(
87
)
- December ( 8 )
- November ( 15 )
-
October
(
16
)
- स्मृतिका पाना २०७०/०७/११ सोमवार -प्रज्वल पौडेल
- ज्ञान धारा २०७०/०७/११
- दलित जागरण २०७०/०७/१० दलहरुले दलितहरुको लागी आफ्नो...
- Sathai Sanga Bhalakusari 2070-07-09 Finel
- tamang selo koseli 2070-7-6 interview lokenlama final
- lokena lama interview 2070-7-6 with tamang selo ko...
- दलित जागरण २०७०/०७/०३ (अव गठन हुने संविधानसभा र त्...
- दुइ हप्ताको बिस्राम पछि कुईज मेनिया फेरी यो साता...
- swor sangam 2070-7-5 tuesday 5pm-6 pm
- Radio Ramechhap RJ
- radioramechhap liks
- SMRITIKA PANA RAMSHARAN SHRESTHA INTERVIEW BESES ...
- SMRITIKA PANA DASHAIN BISES 2070
- दशैँ विषेश गजल
- गजल
- SMRITIKA PANA 2070-6-14
- September ( 21 )
- August ( 27 )















