SMRITIKA PANA 2070-11-05 first monday
कसैलाई मनमा बसाउनु प्रेम होइन, प्रेम कसैलाई प्राप्त गर्नुको नाम पनि होइन । प्रेम त्यो प्यासन हो, जसमा व्यक्ति आफूले चाहेका व्यक्तिका लागि समर्पित रहन्छ। प्रेमको अभिव्यक्ति आवश्यक हुँदैन न त यो कुनै उमेर सीमाभित्र कैद हुन्छ। प्रेम सबै बन्धनबाट पर र माथि हुन्छ। यस्तो जब कसैलाई हुन्छ, ऊ स्वयंलाई थाहा हुँदैन, जे भैरहेको छ त्यो प्रेम नै हो। कुनै व्यक्ति विशेषका बारेमा हरेक समय सोचिरहनु, आफ्नो बुद्धि एवं विवेकमा नियन्त्रण राख्न नसकेर विवश हुनु, त्यो व्यक्तिको बढी चिन्तन र ख्याल राख्नु एवं उसलाई कुनै पनि हालतमा प्राप्त गर्न विवश हुनु प्रेम हो।
@ SMRITIKA PANA#
प्रज्वल पौडेल prajwal.smritikapana@gmail.com
No comments :
Post a Comment