.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







SMRITIKAPANA 2072-05-07 @ PRAJWAL PAUDEL

Friday, August 28, 2015

साहित्यको यो अथाह सागरमा सिर्जनाका असङ्ख्य मोती फूलाउने तपाईं सर्जकहरुको मन र यसका इमान्दार पारखीहरुको पवित्र आँखा यी दुबै हाम्रो प्रयासको प्रतिरुप हो, जसले नेपाली भाषा साहित्यको श्रीबृद्दीमा एउटा प्रयास सफलीभूत हुनेछ भन्ने ठम्याइ रहेको छ ।
प्रज्वल पौडेल, रामेछाप
<
Continue Reading | comments

SMRITIKAPANA 2072- 04- 32 PRAJWALPAUDEL

Monday, August 24, 2015

साहित्यकार शिल्पी हो । स्रष्टा पनि हो । भौतिक जगतबाट आत्मसात गरिएका विषय वस्तु नै साहित्य सृजनाका खुराकहरू हुन् । साहित्य र समाज अङ्गाङ्गी भएर आएको हुनाले समाजको हित साधन गर्नका लागि लेखिन्छ । कुनै जातिको सिङ्गो रूप दर्शाउनका लागि साहित्य नै माध्यम हुन्छ । साहित्यले जातिको रेसा–रेसा केलाएर देखाइदिन्छ । साहित्य जनताका लागि लेखिन्छ अर्थात् मानव हितका लागि लेखिन्छ । मेरा लागि साहित्य जीवन सरिता हो र यसमा डुबुल्की मार्दा अपार आनन्द आउँछ ।

प्रज्वल पौडेल, पि स्क्वाएर, रेडियो रामेछाप - स्मृतिका पाना

Continue Reading | comments

http://www.radioramechhap.org.np/
Continue Reading | comments

RADIO RAMECHHAP ONLINE

रेडियो रामेछाप 95.8 मेगाहर्जलाई तपाइले अब www.radioramechhap.org.np मा सुन्न सक्नुहुनेछ

Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.