.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







SMRITIKA PANA 2071- 09-28 FINAL PESHAL ACHARYA @ PRAJWALPAUDEL2071-09-28

Monday, January 12, 2015

वि स २०२३ साल साउन १५ मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक र क्रियाशील कवि, निबन्धकार, र कथाकार हुनुहुन्छ । कथा, कविता, निबन्ध सबै विधाका गरी करिब २५ वटा पाण्डुलिपिमा र स्रष्टा आचार्यका ४ थान मौलिक पुस्तक र ४ थान सम्पादित कृति गरि ८ थान प्रकाशित छन् । 

उहाँ मन्थली शहिद स्मृति बहुमुखि क्याम्पसका प्राध्यापक समेत हुनुहुन्छ । स्थानिय तथा राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरिसक्नुभएका साहित्यकार पेशल आचार्यसँगको भलाकुसारी ...... 


स्मृतिका पाना प्रज्वल पौडेल === 2071-09-28 
साहित्य एउटा सुन्दर फूलबारी हो जहाँ हर बिधाका बिभिन्न फूलहरू फुल्छन् । जसले सबैलाई सुगन्ध छर्छ ।  साहित्य मनको उद्वेग, खुशी, उद्देश्य, सान्त्वनाको पुल र मनको सुन्दर तलाउ हो जहाँ डुबुल्की लगाउन थालेपछि मनका सारा निरसता, हिनताबोध, दुख, पीडा नै पखालिन्छ र मन स्वच्छ र आनन्दित हुन्छ । सामाजिक तौरले हेर्ने हो भने साहित्य समाजको दर्पण हो जहाँ सबै कुरा छर्लंगिन्छ । साहित्यले समाज, देशलाई निस्वार्थ आँखाले हेर्दछ । साहित्यको परिभाषा सधैं अपूर्ण नै हुन्छ । हामीले यसको पूर्ण परिभाषा दिनलाई अझै यसको तलाउमा पौडन जान्नु पर्दछ । यसैले यसको परिभाषा यत्ति भनेर मात्र पुग्छ जस्तो लाग्दैन ।
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.