.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







SMRITIKA PANA 2070-11-05 first monday

Monday, February 17, 2014

कसैलाई मनमा बसाउनु प्रेम होइन, प्रेम कसैलाई प्राप्त गर्नुको नाम पनि होइन । प्रेम त्यो प्यासन हो, जसमा व्यक्ति आफूले चाहेका व्यक्तिका लागि समर्पित रहन्छ। प्रेमको अभिव्यक्ति आवश्यक हुँदैन न त यो कुनै उमेर सीमाभित्र कैद हुन्छ। प्रेम सबै बन्धनबाट पर र माथि हुन्छ। यस्तो जब कसैलाई हुन्छ, ऊ स्वयंलाई थाहा हुँदैन, जे भैरहेको छ त्यो प्रेम नै हो। कुनै व्यक्ति विशेषका बारेमा हरेक समय सोचिरहनु, आफ्नो बुद्धि एवं विवेकमा नियन्त्रण राख्न नसकेर विवश हुनु, त्यो व्यक्तिको बढी चिन्तन र ख्याल राख्नु एवं उसलाई कुनै पनि हालतमा प्राप्त गर्न विवश हुनु प्रेम हो। @ SMRITIKA PANA#


प्रज्वल पौडेल prajwal.smritikapana@gmail.com
Continue Reading | comments

Smritika Pana 2070-10-27 with Peshal Aacharya Interview

Monday, February 10, 2014

साहित्य मन, भावनाको भाव सागर संसार हो। सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।  साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्। जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ। साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।@Smritika Pana # प्रज्वल पौडेल #

साहित्यकार पेशल आचार्यसँगको भलाकुसारी २०७० साल माघ २७ गते सोमवार
Continue Reading | comments

दलित जागरण २०७०/१०/२६ ( बादी समुदायको प्रोफाईल )

Sunday, February 9, 2014

Continue Reading | comments

गजल

Tuesday, February 4, 2014



गजल
प्रज्वल पौडेल “पी स्क्वाएर”


बन्थ्यो सुन्दर संसार, सायद सँगै थियौ भने ।
उपहार यो जिन्दगी, खुसि साथ दियौ भने ।

अभिलासा बोकि डुल्दा, स्नेहको मन्दीरभित्र
तथास्तुको वाणी अघि, एकै सोच लियौ भने ।।

हिरा मोति मणिकमा, नजर कस्को लाग्दैन
जुट्न सक्छ हाम्रो माया, मिलाएर सियौ भने ।।।

साहित्यले जुटेको मन, हरायो कता आज
लाग्छ नसा गजलको, मदिरा ठानी पियौ भने ।।।।
सैपु ७ रामेछाप,

 रेडियो रामेछाप ९५‌.८ मेगाहर्ज
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.