गजल
जन्ती लिइ तिम्र्रो घरमा , आउन मन छ मलाई
आत्मावाटै पवित्र प्रेम, लाउन मन छ मलाइ ।।
धुरी बला मक्किएर, चुहिन सक्छ बर्षाद हुदाँ
चर्किएको घरको छानो, छाउन मन छ मलाई ।।
युगौ युग वाचिरहन्छन्, अमर प्रेमका प्रस्ताव
स्वीकारेर आउ सँगै, गाउन मन छ मलाई ।।
अन्जानको त्यो भुललाइ, एउटा अतित सम्झेर
खाली तिम्रो सिउँदो भरी, पाउन मन छ मलाई ।।
सुन्दर त्यो सपनाभित्र, योग्य छ ? छैन प्रज्वल
सताइरहन्छ्यौ स्मृतिमा, धाउन मन छ मलाई ।।
प्रज्वल पौडेल सैपु ७ रामेछाप

No comments :
Post a Comment