.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







GyanDhara 2070-8-09 Mitra and Amitra

Thursday, November 28, 2013


Continue Reading | comments

ज्ञान धारा 2070-8-14 सौजन्यप्रसाद सत्याल


Continue Reading | comments

तिमी बिना यो जीन्दगी, कसैगरी बहन्न है

गजल
तिमी बिना यो जीन्दगी, कसैगरी बहन्न है
माया मारी गयौ भने, जिउदो म रहन्न है ।

तिम्रो त्यो सुन्दर रुप, लजालु ति नयनमा
अश्रुधारा मेरो अघि, बगेको त सहन्न है ।।

खायौ बाचा कुनै रात, एकान्तमा रहदा म
कस्तो भाथ्यो तिम्रो मन, सबै कुरा कहन्न है ।।।

याद तिम्रो आउछ सधैँ, प्रेमको बचन चुक्दा
मेरो मुटुको धड्कन, अरु सँग बहन्न है ।।।।

कहि कतै चित्त दुख्या, भए भन बरु आजै

पिर व्यथा लुकाएको, प्रज्वलले सहन्न है ।।।।।
PRAJWAL PAUDEL RADIO RAMECHHAP 95.8 MHZ

Continue Reading | comments

गजल

गजल
जित्ने रमाका छन हार्ने जलेका छन।
मै हु भन्ने पनि आज ढलेका छन।।

हामी जस्तो शक्तिसाली छैन कोही।
भनि अहम्कार गर्ने आज गलेका छन।।

खुःसियाली मनाए विजय भए पछी।
जता त्यतै उस्कै नाम आज चलेका छन।।

हामी हार्नुमा धाँदली भयो भन्छन।
रिसले आगो भई बलेका छन।।

अस्ति सम्म सुकेर झर्न लाग्या थ्यो।
झर झराउँदो भएर आज फलेका छन।।

कृष्ण कुसुम 

पुरानो झाँगाझोली वडा नं. चार परेवाडाँडा [गाईखुरा] सिन्धुली

Continue Reading | comments

भेट्न नपाई सधै मुटु

गजल
भेट्न नपाई सधै मुटु, जलेको पो छरे
गाँउघरमा मेरो चर्चा, चलेको पो छरे ।

गीत गजल गाँउछु म, हाँसो रोदनका
यही बोली सुनेर मन, गलेको पो छरे ।।

जसले पनी सोध्न थाले, प्रेम छ को सँग
भाविले नै प्रेमीकालाई, छलेको पो छरे ।।।

देख्दिन गुलाबको फूल, खोली किनारमा
क्षितिज पारीको कोपीला, फलेको पो छरे ।।।।

प्रज्वल सामू सकिनरे, माया गर्छु भन्न
भित्रभित्रै त्यसैले आत्मा, बलेको पो छरे ।।।।।
prajwal paudel saipu -7 , ramechhap
2067-08-


Continue Reading | comments

स्वर संगम २०७०/०८/११

Wednesday, November 27, 2013

Continue Reading | comments

SMRITIKA PANA 2070-8-10 SECOND WEEK (स्मृतिका पाना)

Monday, November 25, 2013

अन्तरमित्रताका लागि अन्तरसम्बन्ध गाँसिनुपर्छ । प्रेम आफैँ हुन्छ । मित्रता आफैँ हुन्छ । भित्री तरङ्गसँग तरङ्ग आफैँ जोडिन्छ र साँचो मित्रता गाँसिन्छ । प्रयास गरेर, बल गरेर, भूमिका बाँधेर, शब्दजाल फिजाएर, आफूलाई श्रेष्ठ बनाएर वा उसको श्रेष्ठताको प्रशंसक भएर मित्रता गाँसिदैन । 
Continue Reading | comments

Sunday, November 24, 2013

गजल
जन्ती लिइ तिम्र्रो घरमा , आउन मन छ मलाई
आत्मावाटै पवित्र प्रेम, लाउन मन छ मलाइ ।।


धुरी बला मक्किएर, चुहिन सक्छ बर्षाद हुदाँ
चर्किएको घरको छानो, छाउन मन छ मलाई ।।

युगौ युग वाचिरहन्छन्, अमर प्रेमका प्रस्ताव
स्वीकारेर आउ सँगै, गाउन मन छ मलाई ।।

अन्जानको त्यो भुललाइ, एउटा अतित सम्झेर
खाली तिम्रो सिउँदो भरी, पाउन मन छ मलाई ।।


सुन्दर त्यो सपनाभित्र, योग्य छ ? छैन प्रज्वल
सताइरहन्छ्यौ स्मृतिमा, धाउन मन छ मलाई ।।
प्रज्वल पौडेल सैपु ७ रामेछाप

Continue Reading | comments

चिसापानी गा वि स मा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको, क्रिया पुत्री बसेका एक दम्मदीले पनि मतदान गरे

Tuesday, November 19, 2013

चिसापानी गा वि स मा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको, क्रिया पुत्री बसेका एक दम्मदीले पनि मतदान गरे

रामेछाप जिल्लाको क्षेत्रा नं २ अन्तर्गत चिसापानी गा वि स मा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एउटा मात्र केन्द्र रहेको यस गा वि समा  १८०९ जना कुल मतदाता सङ्ख्या मध्ये करिब १३०० मत खसेको छ । क्रिया पुत्री बसेका खुद बहादुर आलेका दम्पदीले पनि मतदान गरेका छन्
Continue Reading | comments

smritika pana 2070-08-03 Fine

Monday, November 18, 2013

Continue Reading | comments

साथी सँग भलकुसारी २०७०/०८/०१ ( सविधान निर्वाचन बिशेष )

Sunday, November 17, 2013

Continue Reading | comments

दलित जागरण २०७०/०८/०२ ( सविधान सभा बिशेष )


Continue Reading | comments

Smitrika Pana 070 07 25 Last Monday Final

Monday, November 11, 2013

नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाइ हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा, कतै माया प्रेम साटेका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना =====प्रज्वल पौडेल 
Continue Reading | comments

स्वर सङ्गम २०७०/०७/१२

Tuesday, November 5, 2013

Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.