.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Dalit jagar promo

Wednesday, July 30, 2014

Continue Reading | comments

SMRITIKA PANA 2071-4-12 SECOND WEEK BROADCAST @ PRAJWAL PAUDEL

Monday, July 28, 2014


साहित्य सिर्जनामात्र हैन, भावनाको आँचलभित्र लुकेको संवेदनाको गुठरी पनि हो । लेख्ने हैन, सिर्जना नै गर्छु भन्ने सर्जक जिम्मेबार हुन पनि त्यतिकै खाँचो छ । यो जिम्मेवारीका लागि सबैभन्दा पहिला सर्जकका व्यक्तिगत आचरण पनि आफ्ना सिर्जना जस्तै सुन्दर हुन जरुरी छ ।
समाजमा सिर्जनाको मधुरमहक फैलाउँदै जनजनका मनमस्तिष्का कणकणमा वास गर्ने साधक कस्तो हुनु पर्छ ? बेलाबेला जुरुक् जुरुक् उठेर हाम्रो नेपाली साहित्यसँग उत्तर खोजिरहेको छ यो प्रश्नले ।साहित्य साधनासँगै निष्ठा, नैतिकता र इमानमा पनि साधना चाहिन्छ । त्यस पछि मात्र आफूले लेखिएका गजल गजल बन्न सक्छ ।आफू साहित्यकार हो भनेर चिनाउन सहज हुन्छ ।
@ Prajwal Paudel- smritika pana 2071-4-12 second week
Continue Reading | comments

SMRITIKA PANA 2071-03-30 INTERVIEW KALPANA PRAKRITI @ Prajwal Paudel

Wednesday, July 16, 2014

हरेक सोमवार विविसि नेपाली सेवा पछि १० बजे सम्म आउने कार्यक्रम स्मृतिका पानामा आज मिति २०७१ साल असार ३० गते नेपाली साहित्यमा योगदान पुर्‍याउदै आउनु भएका श्रष्टाहरुसँग भलाकुसारी गर्ने क्रममा यस अंकमा  कल्पना प्रकृति तामाङलाइ स्टुडियोमा निमन्त्रणा गरेको छु । रामेछाप जिल्ला सालु गाविस वडा नं ३ निवासि पिता इन्द्र बहादुर तामाङ माता सरीता तामाङको कोखवाट २०४४ साल पौष ५ गते जन्मनु भएका कल्पना प्रकृति साहित्य सिर्जनाका अतिरिक्त सामाजिक कार्यमा पनि उत्तिकै अभिरुची र संलग्नता राख्दै आउनु भएको छ । स्रष्टा संगम रामेछापकी संयोजक समेत रहेर रामेछाप जिल्लाको परिवेशमा नेपाली साहित्यको एक स्थापित नारी हस्ताक्षरको रुपमा समेत चीरपरिचित हुनुहुन्छ । नेपाली साहित्यको खास गरी नारी उपस्थितिको अत्यन्त न्यूनता रहेको फाँटमा विशेष सक्रियता देखाइ आफ्नो कलमको विशिष्ट कौशलले जिल्लामा चर्चित बन्न सफल हुनुभएको छ ।
 सुन्न नभुल्नुहोला ।।स्मृतिका पाना ।। प्रज्वल पौडेल - रेडियो रामेछाप


Continue Reading | comments

SMRITIKA PANA 2071-03-23 UDHABA ACHARYA @ PRAJWALP2 -उद्धवप्रसाद आचार्य “अविचल” सँग भलाकुसारी

Tuesday, July 8, 2014

आज मिति २०७१ साल असार २३ गते सोमवार, विविसी नेपाली सेवा पछि राती १० बजे सम्म रेडियो रामेछाप ९५.८ मेगाहर्जमा आउने साहित्यिक कार्यक्रम स्मृतिका पानामा रामेछाप जिल्ला सुनारपानी ९ रामेछापका स्रष्टा उद्धवप्रसाद आचार्य “अविचल” हाम्रो स्टुडियोमा हुनुहन्छ । उहाँले अहिले सम्म विदेशी भुमिमा (खण्डकाव्य) २०६२, डोरीको पासो (शोक काव्य)२०६९,र स्मृतिमा महेन्द्रोदय (परिचयात्मक खण्डकाव्य) २०७० कृति प्रकाशित गरिसक्नुभएको छ भने , अनि झर्‍यो फूल (गजल संग्रह) साथै ऊ फर्किन आखिर (उपन्यास) प्रकाशनको दौरानमा रहेका छन् । 
उद्धवप्रसाद आचार्य “अविचल”सँगको भलाकुसारी सुनिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला ।@ -स्मृतिका पाना - प्रज्वल पौडेल
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.