.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Home » » SMRITIKAPANA 2071-10-26 DINMAN GURMACHHAN INTERVIEW @ PRAJWAL PAUDEL RADIORAMECHHAP

SMRITIKAPANA 2071-10-26 DINMAN GURMACHHAN INTERVIEW @ PRAJWAL PAUDEL RADIORAMECHHAP

साहित्यक कार्यक्रम स्मृतिको पानामा आज २०७१ साल माघ २६ गते महोत्तरी जिल्ला बर्दिवास गाविस वडा नं ३ भइ हाल काभ्रे जिल्लामा रहेर साहित्य र स्वास्थ्य क्षेत्रमा क्रियाशिल दिनमान गुर्मछान कार्यक्रमको अतिथीको रुपमा आउनुभएको छ । उहाँको जन्म वि.स. २०३४ साल असार २२ गते भएको हो । उहाँले गजल सग्रह, कथा संग्रह पनि प्रकाशित गर्नुका साथै उहाँले नजर एल्वममार्फत ३ वटा साङगीतक गजल गीत बजारमा ल्याइ सक्नु भएको छ । उहाँ विभिन्न साहित्यिक संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । अब भने लागौ साहित्यकार दिनमान गुर्मछानसँगको साहित्यिक भलाकुसारी तर्फ ......  ।



Share this article :

No comments :

Post a Comment