समयमा नै पानी परेपरि यो बर्ष अधिकांस किसान खुसी भएका छन । कृषि पेसामा आबद्ध किसानलाई पानी संगसंगै मल र बिउको आबश्यक्ता पर्दछ । मल बिउको सहज आपुर्ती गर्न सके मात्र कृषि उत्पादन बृद्धि हुने गर्छ , रामेछापमा भने यो बषै यस्तै भएको छ । समयमै बर्षा र मल बिउको आर्पुर्तीले लगभग रोपांई सकिएको जिल्ला कृषि बिकास कार्यलयले जनाएको छ । यसपाली धान उत्पादनमा बृद्धि हुन अनुमान गरिएको । कृषि कार्यलयका अनुसार यो बर्ष धान उत्पादनमा १५ देखी २० प्रतिशथले बृद्धि हुने अनुमाग छ । त्यसैगरी कतै भित्राईसकिएको र कतै धमाधम थन्काउने अबस्थाका मकै बालीमा पनि बृद्धि हुने अनुमान छ , कार्यलयका अनुसार मकैमा यसपाली रामेछापमा २५ देखी ३० प्रतिशत उत्पादनमा बृद्धि भएको छ ।
Home
»
»
रामेछापमा धान तथा मकै बाली उत्पादनमा उल्लेख्य वृद्धि
रामेछापमा धान तथा मकै बाली उत्पादनमा उल्लेख्य वृद्धि
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment