कल्पनाका सुनौला काम स्मृतिमै रहने भयो । माया गर्छु भन्नेको नाम स्मृतिमै रहने भयो ।।
मन परेको प्रिय वस्तु टाढा चाडै हुदो रैछ हुलाकिले दिएका खाम स्मृतिमै रहने भयो ।।
मित्र हरु तपाइ साहित्यलाइ कतिको रुचाउनु हुन्छ ? गजल कतिको मन पराउनु हुन्छ अनि कतिको रुचाउनु हुन्छ ? यदि लेख्नुहुन्छ भने पठाउनु होस् रेडियो रामेछाप को इमेल सम्म बाचन गर्ने प्रयास गर्नेछु । हरेक सोमवार राती विविसि नेपाली सेवा पछि १० बजे सम्म ।वा फेसबुक को म्यासेज बक्समा पठाए पनि हुन्छ । हरेक कामको सुरुवात आफैवाट गरौ। prajwal.smritikapana@yahoo.com 1. नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाइ हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा, कतै माया प्रेम साटेका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना 2.समाजमा भएका सकरात्मक तथा नकरात्मक घटना परिघटनालाई गजल मार्फत सन्देश प्रवाह गर्नुका साथै तपाइका मनका भावनाहरु बहकाउने यस कार्यक्रममा तपाई हाम्रै जिन्दगीमा देखिएका , भोगिएका दुख, सुख, आँशु, हाँसो, हर्ष, पिडा, माया, धोकामा उत्पन्न भावहरु समेट्ने छौ ।
1 comment :
कल्पनाका सुनौला काम स्मृतिमै रहने भयो ।
माया गर्छु भन्नेको नाम स्मृतिमै रहने भयो ।।
मन परेको प्रिय वस्तु टाढा चाडै हुदो रैछ
हुलाकिले दिएका खाम स्मृतिमै रहने भयो ।।
मित्र हरु तपाइ साहित्यलाइ कतिको रुचाउनु हुन्छ ? गजल कतिको मन पराउनु हुन्छ अनि कतिको रुचाउनु हुन्छ ? यदि लेख्नुहुन्छ भने पठाउनु होस् रेडियो रामेछाप को इमेल सम्म बाचन गर्ने प्रयास गर्नेछु । हरेक सोमवार राती विविसि नेपाली सेवा पछि १० बजे सम्म ।वा फेसबुक को म्यासेज बक्समा पठाए पनि हुन्छ । हरेक कामको सुरुवात आफैवाट गरौ।
prajwal.smritikapana@yahoo.com 1. नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाइ हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा, कतै माया प्रेम साटेका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना
2.समाजमा भएका सकरात्मक तथा नकरात्मक घटना परिघटनालाई गजल मार्फत सन्देश प्रवाह गर्नुका साथै तपाइका मनका भावनाहरु बहकाउने यस कार्यक्रममा तपाई हाम्रै जिन्दगीमा देखिएका , भोगिएका दुख, सुख, आँशु, हाँसो, हर्ष, पिडा, माया, धोकामा उत्पन्न भावहरु समेट्ने छौ ।
Post a Comment