भनिन्छ
साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पुर्याउँछ
। आज यहि साहित्य जगतले सारा
संसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र
परिधि भएपनि ,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै
एकैपटकमा परिबर्तन नभएपनी समयको मागसँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको
अमुल्य पेशा बनाएर बाँच्नेको एउटा
भिन्नै धरातल छ भने साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको भिन्दै छाप जीवितै रहेको छ।
- Smritika Pana Radio ramechhap 2071-05-09@ PRAJWAL PAUDEL
इमेल तथा फेसबुकबाट प्राप्त भएका गजल
- Smritika Pana Radio ramechhap 2071-05-09@ PRAJWAL PAUDEL
इमेल तथा फेसबुकबाट प्राप्त भएका गजल
No comments :
Post a Comment