.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Home » » SMRITIKA PANA 2071 8 08 SECOND WEEK@ Prajwal Paudel

SMRITIKA PANA 2071 8 08 SECOND WEEK@ Prajwal Paudel

नेपाली साहित्य आकाशमा जति नै फस्टाएको भएपनि गजलले अझै प्रष्ट कार्यदिशा लिनसकेको पाईंदैन, हामी आशा गरौं एकदिन सर्जक, समालोचकहरुद्धारा यसको स्वरुप तथा कार्यदिशा अवश्यपनि प्रष्टिने नै छ । आधुनिक गजलको विकाससंगै गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ । @ प्रज्वल पौडेल / रेडियो रामेछाप / स्मृतिको पाना /
Share this article :

No comments :

Post a Comment