.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Home » » Smritika PanaYeka lBachan Udhab Abichal 2073-01-27 @ Prajwal Paudel

Smritika PanaYeka lBachan Udhab Abichal 2073-01-27 @ Prajwal Paudel

बसन्त पल्लव साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना २०७३ बैशाख २५ गते शनिबार रामेछापको सदरमुकाम मन्थलीमा सुनारपानी रामेछापका स्रष्टा उद्धव आचार्य “अविचल” ले एकल बाचन गर्नुभएको छ । आचार्यले गजल, कविता र मुक्तक गरी करिब २ दर्जन सिर्जना बाचन गरेर सुनाउनुभएको थियो । सोहि कार्यक्रममा उहाँले बाचन गर्नुभएका सिर्जना र अन्य सहभागिले सुनाउनुभएका लेख/ रचनाको सम्पादित अंश कार्यक्रम स्मृतिका पानामा । । ।

 स्मृतिका पाना
कार्यक्रम  : स्मृतिका पाना
कार्यक्रम स‌ंचालक  : प्रज्वल पौडेल

प्रशारण समय : २०७३ साल बैशाख २७ . सोमबार वेलुकि ९:१५ बाट
कार्यक्रममा राखिएका सिर्जनाहरु :
१. उद्धव अविचल (एकल बाचन  मुक्तक, गजल, कविता)
२. सरिश्मा भण्डारी
३. पेशल अाचार्य
४. जयदीप मगर
५. डा. सुमन कर्माचार्य
६. दिनेशराज पुरी
७. प्रविणा नेपाली
८.तिर्थराज प्रसाई 
९. बद्रि नयाँघरे
१०. कुमार यात्री
११. प्रकाश परिश्कार ।

Share this article :

No comments :

Post a Comment