गजल
भेट्न नपाई सधै मुटु, जलेको पो छरे
गाँउघरमा मेरो चर्चा, चलेको पो छरे ।
गीत गजल गाँउछु म, हाँसो रोदनका
यही बोली सुनेर मन, गलेको पो छरे ।।
जसले पनी सोध्न थाले, प्रेम छ को सँग
भाविले नै प्रेमीकालाई, छलेको पो छरे ।।।
देख्दिन गुलाबको फूल, खोली किनारमा
क्षितिज पारीको कोपीला, फलेको पो छरे ।।।।
प्रज्वल सामू सकिनरे, माया गर्छु भन्न
भित्रभित्रै त्यसैले आत्मा, बलेको पो छरे ।।।।।
prajwal paudel saipu -7 , ramechhap
2067-08-
भेट्न नपाई सधै मुटु, जलेको पो छरे
गाँउघरमा मेरो चर्चा, चलेको पो छरे ।
गीत गजल गाँउछु म, हाँसो रोदनका
यही बोली सुनेर मन, गलेको पो छरे ।।
जसले पनी सोध्न थाले, प्रेम छ को सँग
भाविले नै प्रेमीकालाई, छलेको पो छरे ।।।
देख्दिन गुलाबको फूल, खोली किनारमा
क्षितिज पारीको कोपीला, फलेको पो छरे ।।।।
प्रज्वल सामू सकिनरे, माया गर्छु भन्न
भित्रभित्रै त्यसैले आत्मा, बलेको पो छरे ।।।।।
prajwal paudel saipu -7 , ramechhap
2067-08-
No comments :
Post a Comment