गजल
जित्ने रमाका छन हार्ने जलेका छन।
मै हु भन्ने पनि आज ढलेका छन।।
हामी जस्तो शक्तिसाली छैन कोही।
भनि अहम्कार गर्ने आज गलेका छन।।
खुःसियाली मनाए विजय भए पछी।
जता त्यतै उस्कै नाम आज चलेका छन।।
हामी हार्नुमा धाँदली भयो भन्छन।
रिसले आगो भई बलेका छन।।
अस्ति सम्म सुकेर झर्न लाग्या थ्यो।
झर झराउँदो भएर आज फलेका छन।।
कृष्ण कुसुम
पुरानो झाँगाझोली वडा नं. चार परेवाडाँडा [गाईखुरा] सिन्धुली
जित्ने रमाका छन हार्ने जलेका छन।
मै हु भन्ने पनि आज ढलेका छन।।
हामी जस्तो शक्तिसाली छैन कोही।
भनि अहम्कार गर्ने आज गलेका छन।।
खुःसियाली मनाए विजय भए पछी।
जता त्यतै उस्कै नाम आज चलेका छन।।
हामी हार्नुमा धाँदली भयो भन्छन।
रिसले आगो भई बलेका छन।।
अस्ति सम्म सुकेर झर्न लाग्या थ्यो।
झर झराउँदो भएर आज फलेका छन।।
कृष्ण कुसुम
पुरानो झाँगाझोली वडा नं. चार परेवाडाँडा [गाईखुरा] सिन्धुली
No comments :
Post a Comment