SMRITIKA PANA 2070-11-05 first monday
Labels:
Smritika Panaharu
Smritika Pana 2070-10-27 with Peshal Aacharya Interview
Monday, February 10, 2014
साहित्य मन, भावनाको भाव सागर र संसार हो। सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।
साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्। जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ। साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।@Smritika Pana #
प्रज्वल पौडेल #
Labels:
Smritika Panaharu
गजल
Tuesday, February 4, 2014
गजल
प्रज्वल पौडेल “पी स्क्वाएर”
बन्थ्यो सुन्दर संसार, सायद सँगै थियौ भने ।
उपहार यो जिन्दगी, खुसि साथ दियौ भने ।
अभिलासा बोकि डुल्दा, स्नेहको मन्दीरभित्र
तथास्तुको वाणी अघि, एकै सोच लियौ भने ।।
हिरा मोति मणिकमा, नजर कस्को लाग्दैन
जुट्न सक्छ हाम्रो माया, मिलाएर सियौ भने ।।।
साहित्यले जुटेको मन, हरायो कता आज
लाग्छ नसा गजलको, मदिरा ठानी पियौ भने ।।।।
सैपु ७ रामेछाप,
रेडियो रामेछाप ९५.८ मेगाहर्ज
Labels:
Gazal
Subscribe to:
Posts
(
Atom
)