आजको नेपाली गजल जीवनका बहुमुखी आयाम र
आयतनसम्म फैलिएको छ । सायदै जीवनको
त्यस्तो कुनै पाटो बाँकी होस् जुन गजलले नछोएको होस् । जीवनका समग्र जटिलतालाई नेपाली गजलले निकै
गम्भीरताका साथ टिपेको छ । समकालीन समाजका
हरेक अवयव र प्रवृत्तिको मिहीन टिपोट र प्रभावकारी अभिव्यक्ति गजलबाहेक अर्को कुनै विधाले सायदै गरेको होला ।
पछिल्लो दशक नेपाली गजलको स्वर्णिम युगका
रूपमा स्थापित भएको छ । सङ्ख्यात्मक र गुणात्मक विस्तारका अतिरिक्त प्राज्ञिक पहिचान, सङ्गीतसितको
घनिष्टता, प्रकाशन,
अनुसन्धानजस्ता विशिष्ट क्रियाकलाप यसका प्राप्ति हुन् ।
गजल कार्यक्रम ।
स्मृतिका पाना 2072-08-07 सोमबार प्रस्तुती : प्रज्वल पौडेल
गजल कार्यक्रम ।
स्मृतिका पाना 2072-08-07 सोमबार प्रस्तुती : प्रज्वल पौडेल
No comments :
Post a Comment