.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Home » » SMRITIKA PANA 2071 09 07 Udhav Aacharya Interview @ Prajwal Paudel

SMRITIKA PANA 2071 09 07 Udhav Aacharya Interview @ Prajwal Paudel

आज मिति २०७१ साल पौष ८ गते सोमवार, विविसी नेपाली सेवा पछि राती १० बजे सम्म रेडियो रामेछाप ९५.८ मेगाहर्जमा आउने साहित्यिक कार्यक्रम स्मृतिका पानामा रामेछाप जिल्ला सुनारपानी ९ हाल मन्थली नगरपालीका रामेछापका स्रष्टा उद्धवप्रसाद आचार्य “अविचल” हाम्रो स्टुडियोमा हुनुहन्छ । उहाँले अहिले सम्म विदेशी भुमिमा (खण्डकाव्य) २०६२, डोरीको पासो (शोक काव्य)२०६९,र स्मृतिमा महेन्द्रोदय (परिचयात्मक खण्डकाव्य) २०७० कृति प्रकाशित गरिसक्नुभएको छ भने केहि प्रकाशनको दौरानमा रहेका छन् । उद्धवप्रसाद आचार्य “अविचल”सँगको भलाकुसारी सुनिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला ।@ -स्मृतिका पाना - प्रज्वल पौडेल
Share this article :

1 comment :

Unknown said...

hi namaste i hope you are all fine nice program so heart touching your voice ani bolne saili ramro xa dherai majja pani aayo sunda ajhai yo program lai agadi badau nus mitra yehi mero kamana thanku salim from doha qatar

Post a Comment